शुक्रबार, ७ वैशाख २०८१

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

समयपोष्ट २०७५ चैत ६ गते १९:२७

Advertisement

राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा.प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गर्नुभएको उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ । न्याम्सको उपकुलपति पदमा प्रा डा डिएन साह फागुन ३० गते नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री