बिहीबार, १५ चैत २०८०

पक्राउ परिन् परी तामाङ

समयपोष्ट २०७५ चैत ६ गते १४:१४

Advertisement

प्रहरीले मोडल परी तामाङलाई पक्राउ गरेको छ । अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता दिएको भन्दै प्रहरीले मंगलबार साँझ कलङ्कीबाट तामाङलाई पक्राउ गरेको हो ।

यसैगरी प्रहरीले फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई समेत पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री