बिहीबार, १३ वैशाख २०८१

आर्यानसंग खुसुक्क डेटमा सारा

समयपोष्ट २०७५ चैत ४ गते १२:१६

Advertisement

 

अहिले अभिनेत्री सारा अली खान र  कार्तिक आर्यनको एउटा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

सारा र कार्तिकको बाइक पछाडि बसेर कतै गएको भिडियो अहिले भाइरल छ ।

उक्त भिडियो सामाजिक सञ्जालमा भेटिएपछि उनीहरुलाई कमेन्ट र सेयर गरेर फलोअर्सहरुले भाइरल बनाइरहेका छन् । तर यो भिडियो उनीहरुको सुटिङ चलिरहेको फिल्म ‘लव आज कल २’ को हो । उनीहरु एकसाथ यो फिल्ममा काम गरिरहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री