शुक्रबार, १६ चैत २०८०

सेयर बजारमा सामान्य अंकको बृद्धि

समयपोष्ट २०७५ चैत ३ गते १५:१६

Advertisement

सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक ५.९९ अंकले बढेर ११६१.४५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ७२ कम्पनीका १४ लाख कित्ता सेयर ३७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी साइन रेसुंगा डिभलप्मेण्ट बैंकको संस्थापक सेयर किनबेच भएको छ ।

आज तीन समुह उपसुचकहरु घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् ।

आज बाणिज्य बैंक समुह ७.६१,जलविद्युत ९.१,फाइनान्स ६.९२,र्निजिवन बीमा २.४४,उत्पादनमुलक ३५.४१, लघुवित्त १ र जीवन बीमा समुह ४५.८५ अंकले बढेका छन् । यसैगरी होटल समुह २०.३६,विकास बैंक ४.६५ र अन्य समुह ०.७१ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री