शनिबार, ८ वैशाख २०८१

भगवानपुरमा एनआईसी एशिया बैंक

समयपोष्ट २०७५ चैत १ गते १९:३८

Advertisement

एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा विस्तार भएको छ ।

सिरहा स्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवज्यूबाट चैत्र १ गते भव्य समारोहकाबीच उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री