बिहीबार, १५ चैत २०८०

सेयर बजारमा सामान्य अंकको सुधार

समयपोष्ट २०७५ फागुन ३० गते १५:१६

Advertisement

सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसुचक ५.४ अंकले बढेर ११५५.५० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ७१ कम्पनीका १३ लाख कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर किनबेच भएको छ ।

आज उत्पादनमुलक समुह उपसुचक ०.२३ अंकले घटेको छ भने अन्य सबै समुहहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ४.५९,होटल ४०.०९,विकास बैंक २२.५४,जलविद्युत ४.६७,फाइनान्स ५.०५,र्निजिवन बिमा २२.०८,अन्य २.३,लघुवित्त २.११ र जीवन बीमा समुह ५.३७ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री