शुक्रबार, ७ वैशाख २०८१

एसियन लाइफको साधारणसभा चैत्रमा,बोनस र हकप्रद सेयर निष्कासनको प्रस्ताव पेश हुने

समयपोष्ट २०७३ फागुन २२ गते ८:१४

एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा चैत १७ गते हुने भएको छ । साधारणसभामा कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण र ५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पेश गर्नेछ । चुक्ता पूँजी  ६७ करोड रुपैयाँ रहेको कम्पनीले पुष मसान्तसम्म २ करोड ८ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको थियो ।कम्पनीले साधारणसभाका लागि बुक क्लोज मिति चैत ३ देखि १७ गते सम्म तोकिसकेको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री