शनिबार, ८ वैशाख २०८१

भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्दै रञ्जिता श्रेष्ठ

समयपोष्ट २०७९ चैत १७ गते १४:३४

Advertisement

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन् ।

उनले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी हुन् ।

गठबन्धनमा भएको भागण्बडा अनुसार नाउपाले १ मन्त्रालय पाउने भएपछि रञ्जिता नै सरकारमा जान लागेकी हुन् ।

नवनियुक्त मन्त्रीहरुले आज सपथ लिदै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री