शुक्रबार, १४ वैशाख २०८१

माओवादीबाट उर्जामन्त्रीमा बस्नेत,गृहमा श्रेष्ठ

समयपोष्ट २०७९ चैत १७ गते १४:२६

Advertisement

नेकपा माओवादी केन्द्रबाट उप-प्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठले सम्हाल्ने भएका छन् ।

उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीको जिम्मेवारी भने शक्ति बस्नेतले पाउने भएका छन् ।

यस्तै सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीको मन्त्रालय समेत यथावत हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री