बिहीबार, ६ वैशाख २०८१

काँग्रेसले टुंगायो चार मन्त्रीको नाम

समयपोष्ट २०७९ चैत १७ गते १३:३१

Advertisement

नेपाली कांग्रेसले चार जना मन्त्रीको नाम टुंगाएको छ ।

जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् ।

कांग्रेसले पाउने अरु मन्त्रालयबारे टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री