बिहीबार, १३ वैशाख २०८१

नेप्सेमा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक नियमावलीको मस्यौदा सार्वजनिक

समयपोष्ट २०७९ चैत १६ गते १२:१०

Advertisement

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ ।

बिहीबार सार्वजनिक गरिएको मस्यौदामा यस नियमावली बमोजिम धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा पच्चीस करोड रुपैयाँ हुनुपर्ने उल्लेख छ ।

तर साना तथा मझौला संगठित संस्थाको उपस्थिती र बजारको अवस्था हेरि बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री