शनिबार, ८ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत

समयपोष्ट २०७९ चैत १५ गते १३:३७

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत भएको छ ।

बुधबार मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशतले हुन आउने ७६ लाख ३७ हजार १ सय ९४ दशमलव १५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री