मंगलबार, ११ वैशाख २०८१

सानिमा रिलायन्सको सिइओको जिम्मेवारी सम्हाल्दै पाण्डे

समयपोष्ट २०७९ चैत १२ गते २२:०२

Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी शिवनाथ पाण्डेले सम्हाल्ने भएका छन् ।

आइतबार नेपाल बीमा प्राधिकरणले कम्पनीको सिइओमा पाण्डेलाई नियुक्ति गर्न स्वीकृति दिएको छ । यससंगै कम्पनीको सिइओको जिम्मेवारी पाण्डेले सम्हाल्ने भएका हुन् ।

एकिकृत कारोबारकै दिन कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री