शुक्रबार, १४ वैशाख २०८१

नेप्सेमा नेपाल एसबिआई बैंकको बोनस शेयर सुचिकृत

समयपोष्ट २०७९ चैत १२ गते १५:३७

Advertisement

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल एसबिआई बैंकको बैंकको बोनस शेयर सुचिकृत भएको छ।

आज बैंकको ३ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७ सय ५५ दशमलव ९३३८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी खरिद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री