बिहीबार, १३ वैशाख २०८१

एशियन लाइफको लाभांश घोषणा

समयपोष्ट २०७९ फागुन ३० गते १२:४५

 

Advertisement

एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

कम्पनीको मंगलबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूंजी २ अर्ब ९० करोड ८१ लाखको ८.५० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांस गरि कुल ८.९४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात् र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री