आइतबार, ४ साउन २०८२

सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सयेर जारी गर्दै

समयपोष्ट २०७४ चैत ९ गते ६:२७

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले साधारण सेयर निष्काशन प्रस्ताव राखेर पहिलो साधारण सभा वैशाख ७ गतेलाई तय गरेको हो ।

कम्पनीको उक्त साधारण सभाले ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । साधारण सेयर जारी पछि कम्पनीको पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री