मंगलबार, ११ वैशाख २०८१

विप्लव समुहको चेतावनी – ‘नायक फेरिए तर फिल्मको आधा दृश्य बाँकी नै छ’

समयपोष्ट २०७४ फागुन २८ गते ०:५६

चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको विपरित धारका रुपमा आफुलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पुरा गर्ने दावी गरेको छ ।

Advertisement

सो पार्टीका एक प्रभावशाली नेताले विगतमा चलेको १० बर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग रहेको चेतावनी दिए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री