शनिबार, ८ वैशाख २०८१

महरा सभामुख चयन

समयपोष्ट २०७४ फागुन २६ गते ८:११

माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । शनिबार बसेको संसद बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए ।

साथै महरालाई प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री