शनिबार, ८ वैशाख २०८१

भोलि बन्द भन्दै अफबाह फैलाउने गुरुङ पक्राउ

समयपोष्ट २०७४ फागुन २४ गते १०:५६

‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

गुरुङलाई काठमाडौको न्युरोडबाट प्रहरीले पक्राउ गरेको हो । तत्कालिन माओवादीका लडाकू समेत रहेका गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको प्रहरी जनाएको छ ।

गुरुङको समुहले केही दिनअघि चार बुँदे माग अघि सार्दै फागुन २५ र २६ गते नेपाल बन्द आव्हान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री