बुधबार, १२ वैशाख २०८१

सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश खारेज, तीन सांसदलाई सपथका लागि बाटो खुल्यो

समयपोष्ट २०७४ फागुन २३ गते १३:१६

सर्वोच्च अदालतले तीनजना सांसदको सपथ ग्रहण रोक्न दिएको अन्तरिम आदेशलाई  खारेज गरिदिएको छ ।

Advertisement

सर्वोच्चको बुधबारको यो आदेशसँगै सांसदहरु डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलले सपथ ग्र्रहण गर्ने बाटो खुलेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण तीनैजना सांसदले सपथ लिन पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री