शुक्रबार, ७ वैशाख २०८१

काँग्रेसले टुंगायो राष्ट्रपतिको उम्मेदार

समयपोष्ट २०७४ फागुन २३ गते ५:५८

काँग्रेसले कुमारी लक्ष्मी रार्इलाई राष्ट्रपतिको उम्मेदार बनाउने भएको छ।
बुधवार बिहान बसेको काँगेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रपतिको उम्मेदवारीवारे निर्णय लिएको हो ।

Advertisement

भोजपुर निवासी कुमारी लक्ष्मी सहीद देवान सिंह राईको छोरी हुन् ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते तोकिएको छ ।

निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री