आइतबार, ४ साउन २०८२

नायिका अशिश्मा नकर्मी बनिन् गायिका (हेर्नुहोस् भिडियो)

समयपोष्ट २०७७ फागुन २७ गते १८:०१

नायिका अशिश्मा नकर्मीले पनि गायिका भएकी छन् । रंगपत्रकार शान्ति प्रियको शब्द रहेको गीत ‘नेपालकी छोरी’मा उनले स्वर दिएकी हुन् ।महाशिवरात्रीको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेत्री शुशीला थापाको अभिनय देख्न सकिन्छ ।

मनोज चौलागाईको एरेञ्ज, सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो राजीब बलामीले निर्देशन गरेका हुन् । मुकेश हुमागाईको छायाँकन, राजीब बलामीको सम्पादन भिडियोमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री