बिहीबार, १३ वैशाख २०८१

माओवादी केन्द्रकाे स्थायी समितिकाे बैठक सुरु

समयपोष्ट २०७७ फागुन २५ गते १४:१३

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) काे स्थायी समितिकाे बैठक सुरु भएको छ ।

बैठक मंगलबार पार्टीको कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री