शुक्रबार, १६ चैत २०८०

आफ्नो पक्षमा रहेका माओवादी नेताहरुसँग छलफलमा प्रधानमन्त्री ओली

समयपोष्ट २०७७ फागुन २५ गते १३:२५

Advertisement

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका माओवादी नेताहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री