शुक्रबार, ७ वैशाख २०८१

सर्वोच्चको निर्णयपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दैँ

समयपोष्ट २०७७ फागुन २५ गते ११:३६

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार चार बजेको लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।

सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक मन्त्रीले रातोपाटीलाई दिएको जानकारी अनुसार आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बैठक डाकेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री