शुक्रबार, १४ वैशाख २०८१

स्कर्पियो चालक बेहोस भएपछि बानेश्वरमा ठूलो दुर्घटना

समयपोष्ट २०७७ फागुन २४ गते २१:४३

Advertisement

काठमाडौँको नयाँ बानेश्वरमा बा १८ च ५८७१ नम्बरको स्कर्पियो दुर्घटना भएको छ ।

आइतबार राती १० बजे स्कर्पियोका चालक एकाएक बेहोस भएपछि रोकिराखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्याक्सीलाई ठक्कर दिएपछि उक्त गाडी पोलमा ठोक्किएको थियो । पाल्पाबाट काठमाडौँ आएको उक्त गाडीमा दुई जना सवार थिए । चालकको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री