सोमबार, ६ वैशाख २०७८

बैठक सुरु नै नभई संसद भवनबाट यसकारण बाहिरिएका रहेछन् प्रधानमन्त्री

समयपोष्ट २०७७ फागुन २३ गते १७:३१

Advertisement

प्रतिनिधिसभा बैठक सुरु नै नभई संसद भवन छाडेका प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् ।

ओलीले सर्वोच्च अदालतको फैसलालगत्तै बालुवाटारमा अहिले दलको बैठक डाकेका हुन् ।

Advertisement

बैठकको लागि सबै सांसदहरुलाई सूचना पठाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री