बैठक सुरु नै नभई संसद भवनबाट यसकारण बाहिरिएका रहेछन् प्रधानमन्त्री
समयपोष्ट
२०७७ फागुन २३ गते १७:३१
प्रतिनिधिसभा बैठक सुरु नै नभई संसद भवन छाडेका प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् ।
ओलीले सर्वोच्च अदालतको फैसलालगत्तै बालुवाटारमा अहिले दलको बैठक डाकेका हुन् ।
बैठकको लागि सबै सांसदहरुलाई सूचना पठाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया