मंगलबार, ६ चैत २०८०

प्रतिनिधिसभा बैठक सुरु

समयपोष्ट २०७७ फागुन २३ गते १७:२०

Advertisement

प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री