बुधबार, १२ वैशाख २०८१

विप्लवले भेटे पूर्वसभामुख महरा

समयपोष्ट २०७७ फागुन २३ गते १२:४४

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

फागुन २१ गते सार्वजनिक भएलगत्तै खुल्ला भएका महासचिव विप्लवले आइतबार नेता महरालाई भेटेका हुन् । विप्लव खुल्लाभएदेखि नै राजनीतिक भेटघाटमा लागिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री