बुधबार, १२ वैशाख २०८१

केपी ओली कुहिएका अण्डा : प्रचण्ड

समयपोष्ट २०७७ फागुन २२ गते १६:१३

Advertisement

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डासंग तुलना गरेका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट विग्रिए पछि कुहिएको अण्डा जस्तै हुने भन्दै अहिले प्रधानमन्त्री ओली कुहिएको अण्डा जस्तो भएको टिप्पणी गरेका हुन् ।

प्रचण्डले पुस ५ गते आफुले शान्तिपूर्ण जनयुद्ध घोषणा गरेको बताउँदै उक्त युद्धमा आफ्नो जित भएको समेत दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री