शुक्रबार, ७ वैशाख २०८१

कमेडियन च्याम्पियन सिजन २ पावरबाइ क्याटेगोरीमा डिश होम अनुबन्धित

समयपोष्ट २०७७ फागुन २१ गते १९:०२

Advertisement

लोकप्रिय कमेडी शो कमेडियन च्याम्पियन सिजन २ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. डिश होम अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममाडिश होम फाइबर नेट असोसियट प्रोफेसर को रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री