शुक्रबार, ७ वैशाख २०८१

सुरु भयो एल.जी.को फ्रि ए.सी. सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१

समयपोष्ट २०७७ फागुन २० गते १९:१६

Advertisement

विगत ४ दशक देखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एल.जी.ब्राण्डले “फ्रि ए.सी. सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१”, योजना घोषणा गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको ए.सी.मा फ्रि सर्भिसिङ पाउनुका साथै पुरानो ए.सी. एल.जी.को उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् ।

यो सुविधा ग्राहकहरुले घरमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त सुविधा लिनको लागि ग्राहकहरुले ९८०३६२१९२४, ९८६४४७५५६९ नम्बरमा कल अथवा [email protected] इमेल मार्फत रजिष्टर गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त योजना अन्र्तगत कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट, नयाँ ए.सी. खरिद गर्दा विशेष छुट, नि:शुल्क सर्भिस चार्ज, पुरानो ए.सी.मा उचित मूल्याङकन प्रदान गर्ने जनाएको छ ।

यो योजना सिमित अवधिकोे लागि नेपाल अधिराज्यभर लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री