शुक्रबार, १६ चैत २०८०

विप्लवलाई ल्याउन ओलीले तयारी अवस्थामा राखेका छन् हेलिकोप्टर

समयपोष्ट २०७७ फागुन २० गते १६:३५

Advertisement

सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताईएको छ । महासचिव चन्द कहाँ छन् भन्ने खुलाईएको भने छैन । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोलि राजधानीमा एक कार्यक्रमलाई संयुक्त रूरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री