बिहीबार, १३ वैशाख २०८१

विप्लव समूहसँगको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक

समयपोष्ट २०७७ फागुन १९ गते १८:३७

Advertisement

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्पन्न भएको बताईएको छ । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईका अनुसार दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री