बिहीबार, १३ वैशाख २०८१

जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका आलमलाई छुटाएर छाड्ने देउवाको उद्घोष

समयपोष्ट २०७७ फागुन १९ गते १७:२४

Advertisement

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निलम्बित सांसद मोहमद आफताब आलमलाई रिहा गराएरै छोड्ने बताएका छन् ।

रौतहटको गढीमाई नगरपालिकाद्वारा आयोजित विष्णु महायज्ञ उद्घाटन गर्न गर्न पुगेका देउवाले पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आलमको मुद्दा अदालतमा विचाराधीन रहेको र अदालती प्रक्रियाबाटै उनी रिहा हुने बताए ।

रौतहटबाट निर्वाचित सांसद आलम इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री