बिहीबार, १३ वैशाख २०८१

काँग्रेसले बोलायो संसदीय दलको बैठक

समयपोष्ट २०७७ फागुन १९ गते १२:३४

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसले २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाएको हो । २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बताईएको छ ।

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री