शुक्रबार, ७ वैशाख २०८१

घाँस काट्न गएका एक जनालाई निलगाईले हानेर मार्यो

समयपोष्ट २०७७ फागुन १७ गते १९:०४

Advertisement

माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री