बिहीबार, १३ वैशाख २०८१

यति करोड दिएर अमृतासंग छुट्टिएका थिए सैफ

समयपोष्ट २०७७ फागुन १७ गते १०:३३

Advertisement

बलिउडका अभिनेता सैफ अली खान र अमृता सिंहको सन् १९९१ मा विवाह गरेका थिए । तर १३ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । १२ बर्ष जेठी अमृतासंग विवाह गरेका सैफको यो विवाह दिगो भने हुँन सकेन । दुई सन्तानका पिता बनिसकेपछि १३ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

सम्बन्धविच्छेदपछि सैफले ५ करोड (भारतीय रकम) दिएका थिए । उनले २.५ करोड पहिलोपटक र २.५ करोड दोस्रोपटक गरेर ५ करोड दिएका थिए । साथै, सैफले इब्राहिम १८ वर्षको हुँदासम्म हरेक महिना १ लाख दिएका थिए ।

सैफले पहिलो पत्नी अमृतालाई सम्बन्धविच्छेद गरेपछि करीनासँग विवाह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री