मंगलबार, ४ वैशाख २०८१

लकडाउनका बेला एभरेष्ट इन्स्योरेन्समा बीमा सेवाको यी व्यक्तिलाई गर्नुहोस् सम्पर्क

समयपोष्ट २०७६ चैत १७ गते १४:३६

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको समयमा ग्राहकलाई बीमा सेवा सम्बन्धी जानकारी प्राप्त गर्नको लागि सम्पर्क व्यक्ति तोकेको छ ।

लकडाउनको समयमा कार्यलय बन्द रहने भएकोले ग्राहकलाई बीमा सेवा प्राप्त गर्न, बीमा दावी गर्न तथा अन्य बीमा सम्बन्धी जानकारी लिनको लागि सम्पर्क व्यक्ति तोकेको हो ।

कम्पनीले बीमा गर्नको लागि बच्चुराम खड्का (मोवाइल नम्बर ९८५११२९८९६), केशव श्रेष्ठ (मोवाइल नम्बर ९८४१४७६८९०)  र सुजन खकुरेल (मोवाइल नम्बर ९८४३५३५७३१) लाई तोकेको जनाएको छ ।

यस्तै बीमा दावी गर्नको लागि रोज राज लुईटेल (मोवाइल नम्बर ९८५५०७१७८५), सजना थापा (मोवाइल नम्बर ९८४१७६५३६७)  र निरेन्द्र नाथ अधिकारी (मोवाइल नम्बर ९८४१३४४३०९) लाई तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री