शुक्रबार, १४ वैशाख २०८१

यो तस्बिरको बारेमा छानबिन हुँदै

समयपोष्ट २०७६ चैत १७ गते १२:०९

Advertisement

सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सन्दर्भमा छानबिन हुँने भएको छ ।

प्रहरी प्रधान कार्यालयले तस्बिरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि यस विषयमा गम्भीरताका साथ छानबिन सुरु गरेको जनाएको छ ।

तस्बिरमा प्रहरी कर्मचारीले हातमा पर्चा टाँसिएको र एक जना सर्वसाधारणलाई पिठ्युँमा सिलिण्डर बोकाएर भुँइमा बसाएको देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री