बिहीबार, १३ वैशाख २०८१

सांग्रिला डेभलप्मेण्ट बैंकले भन्यो- विद्युतीय बैंकिङ्ग सेवाका प्रोडक्टहरु प्रयोग गरी सेवा लिनुहोस्

समयपोष्ट २०७६ चैत ११ गते २१:४५

Advertisement

सांग्रिला डेभलप्मेण्ट बैंकले ग्राहकहरुलाई बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन आग्रह गरेको छ।

कोभिड-१९ महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव वढ्दै गैरहेकोले कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरेसँगै बैंकले ग्राहकहरुमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन आग्रह गरेको हो ।

बैंकले बैंकबाट प्रदान हुने आधारभुत बैंकिङ्ग सम्बन्धी सेवाका बारेमा जानकारी निम्न बमोजिम ब्यक्तिहरुलाई सम्पर्क गर्न भनेको छ ।

गोरखा क्षेत्र उमेश खड्का ९८५२०५५०६३ महेश अधिकारी ९८५१०३८२५४

संजिव वराल ९८५२६६५३३३ सन्दिप श्रेष्ठ ९८५६०४४२४४

प्रदेश नं. २ काठमान्डौं क्षेत्र

युवक ठकुरी ९८०४८४८८५० आश कुमार जरेजु ९८४१६९१०५१
दिपक भण्डारी ९८४९९१०८८७ विश्वरन्जन पाण्डे ९८४१७३७६१८
मकवानपुर क्षेत्र रविन कुमार भट्ट ९८५८०३५८१५

रुपक मैनाली ९८५१०५१८३५ पोखरा क्षेत्र

भरतपुर क्षेत्र बुद्धि प्रसाद तिवारी ९८५६०५६३७८

दिपेन्द्र सुवेदी ९८५६०२९८५५ रिता शाक्य ९८५६०३७०९०

अजित भट्ट ९८४५०४८०९० बाग्लुङ्ग क्षेत्र

बुटवल क्षेत्र हरि अधिकारी ९८५७६२६६००

बालकृष्ण पाण्डेय ९८५७८३१६५९
दाङ्ग क्षेत्र

नेपालगन्ज क्षेत्र सुशिल वस्नेत ९८४८०५८६१२

जयन्द्र खड्का ९८५८०२२९५१ कर्णाली प्रदेश

राम बहादुर विक ९८४८०२२६७६ सुरेन्द्र वहादुर विष्ट ९८४८०२६८९२

देव राज न्यौपाने ९८५८०७५५००

सुदुर पश्चिम प्रदेश देवेन्द्र वम ९८५१११७७२७
गणेश साउद ९८६४३०५२६३

प्रतिक्रिया

सम्बन्धित सामाग्री