बिहीबार, ६ वैशाख २०८१

रविनाले भनिन्- स्वच्छतालाई कायम राख्न राम्रो पाठ मिल्यो, लोटा जिन्दावाद

समयपोष्ट २०७६ चैत ६ गते १४:४४

Advertisement

कोभिड-१९ को संक्रमण भारतमा पनि तिव्र रुपमा फैलिरहेको छ । बलिउड कलाकारहरुले मानिसहरुलाई सामाजिक सञ्जालमार्फत सचेत रहन आग्रह गरिरहेका छन् । यसैबीच बलिउड नायिका रविना टण्डनको एक ट्विट यतिबेला भाईरल बनेको छ ।

रविनाले लेखेकी छिन्,” अन्तत : स्वच्छतालाई कायम राख्नको लागि राम्रो पाठ मिलेको छ ,टिस्यु पेपरमा कम प्रेसर पर्ने छ, रुख कटानी पनि कम हुने छ ,आधारभुत वस्तुहरुमा फर्किएका छौ ,लोटा जिन्दावाद” ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री