बिहीबार, १५ चैत २०८०

एसईई परीक्षा स्थगित

समयपोष्ट २०७६ चैत ५ गते १८:३६

Advertisement

चैत ६ गतेदेखि हुँने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको बताए ।

यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री