बुधबार, १२ वैशाख २०८१

कमेडी च्याम्पियन विजेता पन्तलाई ड्याट्सनले दियो कार

समयपोष्ट २०७६ चैत ३ गते १५:३२

Advertisement

नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल हस्तान्तरण गरेको छ ।

पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत्र १ गते ललितपुर च्यासल स्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गो १.० एल साँचो हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री