बिहीबार, १५ चैत २०८०

सेयर बजारले अल्छी बनायो, अब बन्द गर्नुपर्छ

समयपोष्ट २०७६ फागुन २९ गते १३:३४

Advertisement

नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार बन्द गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिदै सांसद् सुवालले कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनाउने भन्दै यसलाई बन्द गरेर व्यक्तिलाई परिश्रम गर्नेमा जोड दिनुपर्ने बताए ।

सांसद् सुवालले धितोपत्र विधेयक संविधानको समाजवाद्को भावना अनुसार नआएको भन्दै सेयर बजार उत्पादनमुलक नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री