शुक्रबार, ७ वैशाख २०८१

अर्थमन्त्रीले सपथ नलिदै नेप्सेमा पहिरो

समयपोष्ट २०७६ फागुन २१ गते १३:३३

Advertisement

डा. युवराज खतिवडाले आज पुन:अर्थमन्त्रीको सपथ लिदैँछन् । यसअघि अर्थमन्त्री बाहिरने हल्लाले दिन प्रतिदिन बृद्धि भएको सेयर मार्केट पुन: घट्ने संकेत देखिएको छ ।

१:३१ सम्म सेयर बजारमा ५६.५९ अंकले गिरावट् आएको छ । अर्थमन्त्री र अर्थमन्त्रालयले चाल्ने हरेक कदमका कारण नेपाल स्टक एक्सचेन्जमा सिधै असर गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री