बिहीबार, १५ चैत २०८०

यामाहाको ‘एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन’ सुरु,क्याम्पेनमा सहभागि भई जित्नुहोस् आईफोन ७ र अन्य उपहार

समयपोष्ट २०७३ माघ २५ गते ६:३०

एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो ‘एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन’ सुरु गरेको छ ।

Advertisement

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लुले योजना अवधिभर यामाहा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकलाई टिसोट, गुच्ची, बोस ओरेन्ज, जिर्गियो अर्मानी र गाइ लोरेचे लगायत ब्रान्डका प्रिमियम घडी , सनग्लास, पर्फियुम  र ब्याग उपहार दिने घोषणा गरेको छ । 

एमएडब्लुका अनुसार यस  अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जना बिजेतालाई आईफोन ७ उपलब्ध गराईने छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री