मंगलबार, ४ वैशाख २०८१

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

समयपोष्ट २०८० माघ १९ गते ७:४५

Advertisement

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनकोमा बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री