शनिबार, १८ चैत २०७९

सांसद चौधरी पक्राउ

समयपोष्ट २०७९ माघ १९ गते १५:०७

Advertisement

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

चौधरीलाई प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।

अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री