बिहीबार, १५ चैत २०८०

विप्लवलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

समयपोष्ट २०७४ फागुन १६ गते ९:०७

नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

Advertisement

जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

वाम गठबन्धनको सरकार आएपछि भएको यो घटनाले विप्लवमाथि सरकारको नीतिको सङ्केत गरेको छ ।

चुनावमा बहुमतसहित आएको वामगठबन्धन नेतृत्वको सरकार र चुनाव भाड्न सबै प्रयत्न गरेको विप्लवको पार्टीबीच तनाव बढ्न सक्ने सम्भावना देखाएको बिष्लेषकहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री